टप न्यूज
आफूविरुद्ध भ्रम छर्ने काम भयो : प्रचण्ड
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने,...
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह-१ र फतेह-२ भनिन्छ। सैन्य...
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ: कुनै पूर्वाग्रह थिएन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा प्रहरीको कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह...
पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी
काठमाडौं । भारतको रक्षा मन्त्रालयले अपरेसन ‘सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको जिकिर गरेको छ...
भारत-पाकिस्तान तनाव बढेपछि नेपालका १८४४ स्थानमा चेकप्वाइन्ट
काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालमा सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२...
बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।...
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोडदिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले...
पाकिस्तानसँगको युद्धमा नेपालले भारतलाई साथ दिनुपर्छ: सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादविरुद्ध थालेको लडाइँमा नेपालले साथ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको...
६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक
कैलाली । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो...
नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
काठमाडौं : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत-पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता...
एमालेले गर्यो पूर्व मन्त्रीसहित दुई नेतालाई कारबाही
काठमाडौं । युवा संघको अधिवेशनमा हातपात र तोडफोड गरेको आरोपमा नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व...
पाकिस्तानविरुद्ध हमला थालेपछि मोदीले रद्द गरे तीन देशको भ्रमण
काठमाडौं । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो...
भारतीय आक्रमणमा हाम्रा २६ नागरिक मारिए, ४६ जना घाइते छन्: पाकिस्तान
एजेन्सी : भारतले सोमबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा गरेको सैन्य कारबाहीमा २५ पाकिस्तानी नागरिकको मृत्यु...
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा गर्यो मिसाईल आक्रमण
दिल्ली, ७ मे पहलगाम आक्रमणको बदलामा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आक्रमण गरेको छ । बुधबार बिहान एक...
पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा...
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
काठमाडौं । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी...
बिनोद चौधरी र बिल गेट्स वीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई भेटेका छन् । सिङ्गापुरमा आयोजित फिलान्थ्रपी...
पुर्व मन्त्री प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको...
गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु
एजेन्सी । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु...
१२ हजार शरणार्थी स्वीकार गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई एक न्यायाधीशले लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् ।...
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले बिहीबार संसदमा जानकारी गराउने भएका छन् ।...
कसले गिजोलिरहेको छ, गभर्नर नियुक्ति प्रकृया ?
काठमाण्डौं, २३ बैशाख । स्वार्थ समूह र बिचौलियाहरुको दवावमा गभर्नर हुने दौडमा रहेका केही व्यक्तिहरु आफ्नो गभर्नर हुने सपना...
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै...
गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित
काठमाण्डौं,२१ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक स्थगित भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले...
कसले रोकेको छ, गभर्नर नियुक्तिको प्रकृया ?
काठमाण्डौं, २१ बैशाख । गभर्नर नियुक्तिमा भएको ढिलाईलाई लिएर नेपाली काँगे्रेसका नेता शेखर कोईरालाले सुशासन र सरकारको नियतमाथि प्रश्न...
अछामका एक वडासदस्य चार दिनदेखि भारतमा बेपत्ता, उपचारको लागि पुगेका थिए मुम्बई
कैलाली । अछामका एक वडा सदस्य विगत चार दिनदेखि भारतमा बेपत्ता भएका छन् । अछाम चौर पाटी गाउँपालिका वडा...
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा...
मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता
धनगढी, २० वैशाख । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उनका समकक्षी पुष्करसिंह धामीबिच...