सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधबार भेटघाट भएको छ। बालुवाटारमा भएको...
दोधारा चाँदनीमा बाढी : सशस्त्रका दुई बीओपी पनि विस्थापित
कञ्चनपुर । अविरल वर्षापछि दोधराा चाँदनी नगरपालिकामा रहेका सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोस्ट(बीओपी)समेत सारिएको छ । जिल्ला प्रहरी कार्यालय...
धनगढीमा आजदेखि सुदूरपश्चिम गौरा महोत्सव, प्रदेश प्रमुख मियाँले उद्घाटन गर्ने
कैलाली । कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम गौरा महोत्सव’ सुरु हुँदैछ । गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवको...
सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा पर्याप्त ऊर्जाको सम्भावना रहेको भन्दै हाइड्रोमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेका...
बिजुली माग्दै सुदूरपश्चिमवासी : दिउँसै लालटिन बालेर काठमाडौंमा गरे प्रदर्शन
अछाम : बिजुली माग गर्दै सुदूरपश्चिमका युवाहरूले काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको माइतिघर मण्डलामा बोलन्या थलीको संयोजकत्वमा युवाहरूले दिउँसै...
ट्राफिक प्रहरीलाई ३० लाख बराबरको सामाग्री सहयोग
धनगढीः सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ। शनिवार...
अपी हिमालको पहिलो आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान
काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको...
पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिम लगानी गर्न आह्वान
काठमाडौं– सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्चिम लगानी तथा विकास...
अछाममा महिनावारी हुँदा खेतमा पाल टाँगेर सुतेकी महिला र बालिकाको भीरबाट ढुङ्गा खस्दा मृत्यु
अछाम, १३ भदौ । अछाममा महिनावारी बारेर खेतबारीमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ।...
साथीलाई बचाउन खोज्दा चार जनाको ज्यान गयो
धनगढी, १२ भदौ । नदीमा नुहाउने क्रममा डुबेका एक जना साथीलाई बचाउन खोज्दा कैलालीको धनगढीका चार जनाको किशोरको ज्यान...
सुदूरपश्चिममा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
कैलाली । सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ। बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय...
सिडेन सुदूरपश्चिमको नेतृत्वमा इन्जिनियर रोशन भट्ट
कैलाली । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वमा इन्जिनियर रोशन भट्ट निर्विरोध निर्वाचित भएका छन् ।...
सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार
कञ्चनपुर।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ।महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्चिममा विभिन्न...
यस वर्षको गौरा पर्व १५ भदौमा मनाइने
यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित प्रकाशित...
सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली सबैभन्दा कमजोर
कैलाली। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा सुदूरपश्चिमतर्फ कैलालीको घोडाघोडी नगरपालिका पहिलो बनेको छ। सङ्घीय मामिला तथा सामान्य...
कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा महतो निर्वाचित
धनगढी, ५ भदौ । कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा नाथुराम महतो निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न...
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कञ्चनपुरः हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र...
‘सुदूरका सुईना’ र मन्त्रीका गफ
समाचार टिप्पणी । वर्षौ भयो, सुदूरका जनताले मेडिकल कलेजको सपना देखेको । सबै सपनालाई थाँती राखेर व्यग्रतापूर्वक प्रतिक्षा गरिएको...
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र छलफलबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान...
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानद्वारा अनुसन्धानमूलक थप तीन कृति प्रकाशन
कैलाली । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले थप तीन अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ। सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन...
कैलाली कारागारका जेलर फेरिए
धनगढी । कैलाली कारागारका जेलर फेरिएका छन्। कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुंगानालाई कैलाली...
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
बैतडी। आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदै छ । ओल्के भन्नाले उपहार वा...
सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
काठमाडौं : बिहिबार नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ। अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम...
दार्चुलामा बाढीले तीन पुल बगायो
दार्चुला । टिंकर खोलाको बाढीले छांगरुदेखि टिंकरसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगाएपछि टिंकर गाउँसँगको सडक सम्पर्कविच्छेद भएको...
बाजुरा विच्छ्याको बाढीले बस्ती जोखिममा : पुल बगायो, १० घरमा क्षति
बाजुरा । बाजुराको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार (साउन २८)...
घर डुबान हुँदा कैलालीका वादी समुदाय समस्यामा
कैलाली । वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको वादी समुदायका घर डुबानमा पर्दा विचल्ली भएको छ ।...
कैलाली कारागार घटनाको अनुसन्धान सुरु
धनगढी । कैलाली प्रहरीले कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु...
कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदको माग
काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या...
