राजनीति

बजेटमा बिचौलिया हाबी भएको गुनासो छ, सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि काम गर्दैन: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न मातहतका निकायहरूलाई स्पष्ट निर्देशन...

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी...

ममता काफ्ले प्रकरण : नरेशविरुद्ध प्रहरीले नयाँ प्रमाण के भेटायाे ?

ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको...

रविलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाइयो कालो झण्डा

चितवन । चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का  सांसद् रवि लामिछानेलाइ कालोझण्डा...

स्थानीय तह उपनिर्वाचनमा २६ दलद्वारा दर्ताको आवेदन

आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ दलले दर्ताका लागि निवेदन दिएका छन् । प्रमुख...

प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

सुदूरपश्चिम प्रदेश मुख्य न्याधिवक्ताको कार्यालयले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार मुख्य न्यायाधिवक्ता...

सुदूरपश्चिम लोक सेवा आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले भने – अझै प्रभावकारी काम गर्नुहोला

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ । आयोग अध्यक्ष...

सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ...

नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन रास्वाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा जोखिमपूर्ण अवस्थामा रहेको नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन निर्देशन...

अखिल क्रान्तिकारीको प्रस्तावित विधानमा ३३ पदाधिकारी, २४३ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । अखिल (क्रान्तिकारी)ले प्रस्तावित विधानमा ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।...

माओवादीले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ...

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम...

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्...

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरि शिक्षा...

प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

काठमाडौँ,३१ भदौ । संवैधानिक परिषद्को सोमवार साँझ बसेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको...

रवि लामिछानेलाई कारवाही गर्न संसदीय समितिको सिफारिस

काठमाडौं, ३१ भदौ । सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ...

‘जादुयी नम्बर’ चल्न छाडेपछि प्रचण्डले धम्की दिए – एमाले नेता ज्ञवाली

महेन्द्रनगर(कञ्चनपुर),३१ भदौ । नेकपा (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता बिक्षिप्त जस्तै बनेको...

देउवामाथि माओवादीको त्यो आक्रमण

नेपाली कांग्रेस भर्खरै विभाजन भएको थियो । विभाजित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।...

कोशीका मुख्यमन्त्री कार्कीले प्रहरीले घर पुर्‍यायो, फेरि सुरु गरे अनसन

काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन्। मंगलबार निषेधित क्षेत्रमा अनसन बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर...

उपसभामुख विवादका बीच संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं- सत्तापक्षका सांसदहरुले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को...

अनसन बस्दै निर्वतमान मुख्यमन्त्री कार्की, १० वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचारको माग

विराटनगर- आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दाेहाेर्याएका छन्।...

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको...

सञ्‍चारमन्त्री गुरुङलाई कारबाही गर्न १७ जना पूर्वआइजीपीहरुको माग

काठमडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री...

Action games for pc download ✓ Top 258 Free Titles for 2025!

Action games for pc download - Discover a collection of thrilling action games for PC. ✓ Enjoy free and...

alexa app download for pc ✓ Manage Your Alexa Devices Easily

Alexa app download for pc lets you manage Alexa-enabled devices directly from your computer. ✓ Set up devices, manage...

arc welder download for pc ✓ Run Android Apps on Chrome Now

arc welder download for pc: Effortlessly run Android apps on your PC with ARC Welder. ✓ Compatible with Windows...

खोज्नुहोस