समाचार

झुटा समाचारमा विश्वास नगर्नुस् : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा...

नेपाली सेनाले गर्‍यो १३५ नाल हतियार बरामद

काठमाडौं : नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्‍चात हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको छ। सेनाले सूचना...

शितलनिवासको छलफल केही घण्टाका लागि सारियो

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका...

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

काठमाडौं । अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित...

कैलालीमा अनिश्चितकालीन कर्फ्यू जारी

कैलाली ।  वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

अन्तरिम सरकार शीघ्र गठन गर्न आग्रह

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले देशमा विद्यमान तरल राजनीतिक अवस्थालाई चिर्दै अन्तरिम सरकार चाँडै गठन गर्न आग्रह गरेको छ।...

६५ संस्था तथा अभियानीको संयुक्त विज्ञप्ति- संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ

काठ्माडौँ- ६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट...

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा...

नेपाल प्रहरीलाई टोपबहादुर भने- म कारागार फर्किन्छु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार गर्न तयार रहेको बताएका...

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् । उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट...

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै...

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले...

रवि निस्केसँगै देशभरका जेल ब्रेक, जेन–जीको आपत्ति

भिडको दबाबबाट नख्खु कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेपछि देशभरका कारागारका कैदीहरूले आफूहरूले पनि भाग्न पाउनुपर्ने भन्दै रडाको मच्याउन...

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी, एक बालकलाई गोली लाग्यो

पोखरा । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक...

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको...

जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

२५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले...

झलनाथ पत्नी चित्रकारको कीर्तिपुर अस्पतालको आइसियुमा उपचार हुँदै

काठमाडौं- जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था  सुधार हुँदै गएको...

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

जेनजी भर्चुअल छलफलमा

काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका निम्ति आह्वान गरेसँगै तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा ‘भर्चुअल’ छलफलमा जुटेका...

देशको अमूल्य सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोयो : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक...

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण...

संसद् भवनभित्र ३२ जना मृत फेला भन्ने खबर असत्य हाे : प्रहरी

काठमाण्डाै – ‘जेन जी’ आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने खबर असत्य भएको प्रहरीले...

वर्तमान संसद र संविधानबाटै समाधान खोज्न प्रेस युनियनको आग्रह

काठ्माण्डौँ- नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस...

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो

पोखरा। आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको...

गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ...

सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठ्माण्डौँ- संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको...

खोज्नुहोस