बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी पोखरा पुगे

पोखरा – बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् ।
नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।