नेपाल भारत मैत्री संघको केन्द्रीय उपाध्यक्षमा ठाकुर निर्विरोध निर्वाचित

द एभरेष्ट पोष्ट
२९ चैत २०८१ १४:३३
नेपाल भारत मैत्री संघको केन्द्रीय उपाध्यक्षमा ठाकुर निर्विरोध निर्वाचित

काठमाण्डौ, ३० चैत्र ।

नेपाल भारत मैत्री संघको केन्द्रीय उपाध्यक्षमा हरीशंकर ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल भारत मैत्री संघको काठमाण्डौंमा जारी नवौ अधिबेशनको मतदान प्रकृया अघि नै उपाध्यक्ष पदका अर्का उम्मेदवार बासुदेव ऐतवालले मनोनयन फिर्ता लिएपछि ठाकुर निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै संघको केन्द्रीय सदस्य पदमा राजिव गुप्ता,प्रदीप बैद्य र सन्तोषी ऐरी पनि केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस