गर्भनरको दौडमा स्वार्थ समूहले नबोकेका अर्थतन्त्रका ज्ञाता भट्ट

काठमाण्डौं, २५ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको टुंगो लाग्ने समय नजिकिदै गर्दा डा. गुणाकर भट्ट सबै प्रतिस्पर्धीहरु मध्ये निर्विवाद देखिएका छन् । अन्य प्रतिस्पर्धीहरु कुनै न कुनै विवाद र मुद्दामा मुछिएका छन् । त्यसमाथि अन्य प्रतिस्पर्धीहरुलाई कुनै स्वार्थ समूह र बिचौलिया समूहले बोकेको पाईएको छ । कुनै स्वार्थ समूह र बिचौलियाले नबोकेका भट्ट … Continue reading गर्भनरको दौडमा स्वार्थ समूहले नबोकेका अर्थतन्त्रका ज्ञाता भट्ट