रवि लामिछानेलाई आज चितवन लगियो

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८१ ३:५८
रवि लामिछानेलाई आज चितवन लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानका लागि उनलाई काठमाडौँबाट चितवन लगिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लामिछानेको हिजो बयान सकिएको थियो । उनलाई जिल्ला अदालतले चितवनमा बयानका लागि स्वीकृति समेत दिइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस