अनिल शाह बने एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ १०:१३
अनिल शाह बने एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका आगि अनिल शाहले सानदार अर्धशतक प्रहार गरेका हुन् । उनी एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस